valentine day – Nepal Press
valentine day

सेलेव्रिटी प्रेम : कोही खुलेर, कोही लुकेर !

काठमाडौं । सेलिब्रिटीको निजी जीवन सँधै नीजि हुँदैन । उनीहरुका प्रेम-विछोडदेखि विवाह र डिभोर्ससम्मका घटना मिडियाका लागि मसालेदार समाचार हुन् भने पाठकका लागि पठनीय खुराक । कतिपय सेलिब्रटीले आफूलाई खुला किताबका रुपमा प्रस्तुत गर्छन् । आफ्ना व्यक्तिगत जीवनसँग जोडिएका कुराहरुलाई आफैं सार्वजनिक गरिदिन्छन् । कति सेलिब्रिटीहरु चाहिँ यस्ता कुरा...