Joint Secretary – Nepal Press
Joint Secretary

इन्जिनियरिङतर्फ आन्तरिक र खुला प्रतिस्पर्धाबाट ६ जना सहसचिवमा बढुवा

काठमाडौं । प्राविधिकतर्फ इन्जिनियरिङ सेवाका ६ जना उपसचिव खुला प्रतिस्पर्धाबाट सहसचिवमा नियुक्तिका लागि सिफारिस भएका छन् । नेपाल इन्जिनियरिङ सेवा अन्तरगत सिभिल समूहको हाइवे उपसमूहमा २ जना, स्यानिटरी उपसमूहमा एक जना, विल्डिंग एण्ड आर्किटेक्ट उपसमूहमा एक जना, जनरल उपसमूहमा १ जना र केमेष्ट्री उपसमूहमा एक जना गरेर ६ जना...