biska jatra – Nepal Press
biska jatra

‘स्वगं’ दिएर चोख्याइँदै भक्तपुर नगरका ४३ देवदेवी (भिडिओ)

भक्तपुर । आठ दिन नौ रातसम्म मनाइने बिस्का जात्राको आठौं दिन आइतबार भक्तपुरमा द्यः स्वगं बियगु जात्रा धुमधामसँग मनाइँदै छ। यस जात्राअन्तर्गत शनिबारसम्म जात्रा गरिएका देवदेवीलाई ‘स्वगं’ (सगुन) दिइन्छ । यस जात्रा देवदेवीलाई चोख्याउने प्रक्रिया पनि मानिन्छ । जसअनुसार स्वगं दिएर आइतबार भक्तपुरका ४३ देवदेवी चोख्याइँदै छन् । टोल–टोल...