हुर्रा – Nepal Press
हुर्रा

लेटाङमा हुर्कँदै गरेको हुर्रा नाच्ने कान्छो पुस्ता

इटहरी । ‘देशै रमाइलो…’ गीतमा जोडिँदै वृत्ताकार भएर हुर्रा भाकामा नाचिरहेका छन् युवा र बालबालिकासँगै वयस्कहरु पनि । नाचिरहेको हेर्दा ६३ वर्षका कमलसिंह मगरलाई ‘नाचै रमाइलो’ लागेको थियो । दुई वर्षअगाडि हुर्रा नाचबाट अवकास लिएका मगरलाई अहिले आफ्ना नाति जेनिस मगरले नाच्न सिकेको देख्दा आनन्द लाग्छ । कालो ज्याकेट...