कैलालीको गणित – Nepal Press
कैलालीको गणित

पाँच वर्षमा फेरिएको कैलालीको गणित, को-कता लागे ?

कैलाली । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गइरहेको छ । शनिवार उम्मेदवारहरूले चुनाव चिन्ह पाएसँगै निर्वाचनको सरगर्मी थप बढेको छ । अहिले कैलालीमा गठबन्धन भर्सेस एमाले हुने सङ्केत देखिएको छ । गठबन्धनका तीन दलहरूले १३ पालिकाको प्रमुख उपप्रमुखमा तालमेल गरे पनि १२६ वडाहरूमा भने तालमेल हुन सकेन । यहाँका...