हस्तकला व्यापार मेला – Nepal Press
हस्तकला व्यापार मेला

हस्तकला व्यापार मेला मंसिर ३ गतेदेखि हुने

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा हुने १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको तयारी पूरा भएको छ । मेला मंसिर ३ गते देखि ५ गतेसम्म्म काठमाडौको बौद्धस्थित होटल हायात रिजेन्सीमा हुने मेला संयोजक तथा महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिए । मेलामा विभिन्न हस्तकलाका विधाका...