हनुमानढोका दरबार हेरचाह अड्डा – Nepal Press
हनुमानढोका दरबार हेरचाह अड्डा

हनुमानढोकामा पर्यटकलाई दोहोरो टिकट: रकम फिर्ता गर्न काठमाडौं महानगरलाई आग्रह

काठमाडौं । हनुमानढोका दरबार हेरचाह अड्डाले सम्झौता भएअनुरुपको बाँकी रकम तत्काल फिर्ता गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ । अहिले अड्डाले विदेशीको लागि ३०० को टिकटको व्यवस्था गरेको छ । यसअघिसम्म महानगरले विदेशीको लागि एक हजार र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० राष्ट्रका नागरिकको लागि ७५० लिने गरेको...