स्वास्थ्य सेवा प्रदान – Nepal Press
स्वास्थ्य सेवा प्रदान

दुर्गममा वरिष्ठ चिकित्सकबाट स्वास्थ्य सेवा प्रदान

भोजपुर । गरिबीका कारण मुटु रोग, हार्डजोर्नी, दम, स्त्री रोगजस्ता रोगबाट ग्रस्त जिल्लाका नागरिकले वरिष्ठ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । गरिबीका कारण उपचार गराउन नपाएका उनीहरुले दावाँली मिलन क्लबको सक्रियतामा आफ्नै जिल्लामा उपचार गराएका हुन् । उक्त क्लब, नेपाल चिकित्सक सङ्घ, भोजपुर जिल्ला अस्पताल र भोजपुर नगरपालिकाको...