स्वास्थ्यको स्याहार – Nepal Press
स्वास्थ्यको स्याहार

मानसिक स्वास्थ्यको स्याहार गर्न भर्चुअल प्रणायाम र योग कार्यक्रम आयोजना

काठमाडौं । कोभिड–१९ महामारीको समयमा मानसिक, आध्यात्मिक र भावनात्मक पक्षलाई बलियो तुल्याउन भर्चुअल प्रणायाम र योग कार्यक्रम सम्पन्न भएको छ । लकडाउनका कारण मानिसहरुमा हुने तनाव र एन्जाइटीजस्ता मानसिक समस्यालाई योगको माध्यमबाट निराकरण गर्न इनरह्विल क्लब अफ नारायणीले यस्तो कार्यक्रम आयोजना गरेको हो । जेठ १८ देखि तीन दिनसम्म...