स्वाथ्यकर्मीमाथि आक्रमण – Nepal Press
स्वाथ्यकर्मीमाथि आक्रमण

स्वाथ्यकर्मीमाथि आक्रमण गर्नेलाई ५ बर्षसम्मको सजाय तोक्न एमालेको सुझाव

काठमाडौं । नेकपा एमालेले स्वाथ्यकर्मीमाथि हातपात र आक्रमण गर्नेलाई कडा सजाय हुनुपर्ने सुझाव दिएको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले सोमबार स्वाथ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीलाई भेटेर सजयको अवधि ३ देखि ५ वर्षसम्म राख्न सुझाव दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई...