स्वाथ्यकर्मीमाथि आक्रमण गर्नेलाई ५ बर्षसम्मको सजाय तोक्न एमालेको सुझाव – Nepal Press

स्वाथ्यकर्मीमाथि आक्रमण गर्नेलाई ५ बर्षसम्मको सजाय तोक्न एमालेको सुझाव

काठमाडौं । नेकपा एमालेले स्वाथ्यकर्मीमाथि हातपात र आक्रमण गर्नेलाई कडा सजाय हुनुपर्ने सुझाव दिएको छ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले सोमबार स्वाथ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीलाई भेटेर सजयको अवधि ३ देखि ५ वर्षसम्म राख्न सुझाव दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संसोधन गर्न तयार पारिरहेको अध्यादेशमा समेट्न भन्दै दर्जन बढी सुझाव दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर