स्मार्ट बत्ति जडान – Nepal Press
स्मार्ट बत्ति जडान

बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ति जडान गर्न त्रिपक्षीय सम्झौता

काठमाडौं । ललितपुर महानगरपालिकाभित्रको बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ति जडानका लागि त्रिपक्षीय सम्झौता भएको छ । ललितपुर महानगरपालिका भित्र पर्ने बालकुमारी–बल्खु सडक खण्डमा बत्ती जडानका लागि ललितपुर महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच मंगलबार त्रिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । स्मार्ट सडक बत्ति जडानका लागि प्रारम्भिक लागत करिब...