सैन्य अड्डाहरूमा आक्रमण – Nepal Press
सैन्य अड्डाहरूमा आक्रमण

कङ्गोका सैन्य शिविरहरूमा एम २३ विद्रोहीद्वारा आक्रमण

काठमाडाैं । उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसि) मा सोमबार बिहानदेखि मार्च २३ आन्दोलन (एम २३) विद्रोहीहरूले सेनाको  शिविरमा आक्रमण गरेको  स्थानीय सुरक्षा स्रोतहरूले जनाएका छन् । विद्रोहीहरूले स्थानीय समय अनुसार बिहान ३:०० बजेदेखि उत्तरी किभु प्रान्तको राजधानी गोमाको उत्तरमा रहेको रुत्शुरु क्षेत्रमा सशस्त्र बल (एफएआरडिसी) को शिविरहरूमा आक्रमणहरू सुरु...