सेन वार्न – Nepal Press
सेन वार्न

अलबिदा वार्न- महान लेग स्पीनर जसले ‘बल अफ सेन्चुरी’ फ्याँकेका थिए

मेलबर्न । वार्ने उपनामले परिचित महान क्रिकेटर सेन वार्नको अल्पायुमा निधनले विश्व खेलकुद जगत नै स्तब्ध भएको छ। ५२ वर्षीय वार्नेको थाइल्यान्डमा हृदयघातका कारण निधन भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। उनी विदा मनाउन अष्ट्रेलियाबाट परिवारसहित त्यहाँ पुगेका थिए। १५ वर्ष अष्ट्रेलियाको सिनियर राष्ट्रिय टोलीबाट खेलेका वार्नले विश्व क्रिकेटमा...