सेतो मच्छिन्द्रनाथ – Nepal Press
सेतो मच्छिन्द्रनाथ

सेतो मच्छेन्द्रनाथको रथयात्रा आजदेखि शुरु

काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट शुरु हुँदै छ । रथयात्राका लागि दिउँसो चार बजे काठमाडौंको केलटोलबाट देवताको रथ दरबारमार्ग स्थित तीनधारा पाठाशाला अघि लगिने तयारी गरिएको छ । रथयात्रा भने आज बेलुकी ६ बजेबाट शुरु हुने छ ।...