सेतीवेणी बजार – Nepal Press
सेतीवेणी बजार

पर्वतको सेतीवेणी बजार डुबानमाः १० घर विस्थापित

पर्वत । अबिरल वर्षाका कारण पर्वतको शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका—६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो । कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’ को बाँधका सबै ढोका...