सुन तस्करी – Nepal Press
सुन तस्करी

३३ किलो सुन तस्करी : ५६ जनाले पाए सफाइ, सनम हत्या आरोपमा गोरेसहित ६ जनालाई जन्मकैद

काठमाडौं । चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा ५६ जनाले सफाइ पाएका छन्। मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजसलासले प्रमाणको अभावमा भन्दै उनीहरुलाई सफाइ दिएको हो । सुन तस्कारी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । जसमध्ये २१ जना भने फरार छन्। उनीहरुको मुद्दालाई भने मुलतवीमा राखिएको छ।...