सुनचाँदी महासंघ – Nepal Press
सुनचाँदी महासंघ

दुईदिनमा सुनको भाउ ३१ सयले घट्यो , सोमबार सुन प्रतितोला ९२ हजार २००

काठमाडौं । विश्व बजारमा सुनको मूल्यमा आएको गिरावटसँगै नेपालमा पनि सुनको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार सुनको मूल्यमा ८०० ले कमी आउँदै छापावला सुन प्रति तोला ९२ हजार २०० कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रहेको छ । आइतबार...