सुनको भाउ – Page 2 – Nepal Press
सुनको भाउ

मंगलबार सुनको भाउ ४ सय बढ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय बढेको छ । मंगलबार छापावाल सुन ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार ९२ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन पनि ४ सय बढेर ९२ हजार ३ सय निर्धारण गरिएको छ । आज चाँदीको मूल्य तोलामा...