सुख्खा पहिरो – Nepal Press
सुख्खा पहिरो

सुख्खा पहिरोमा पुरिएर एकजना बेपत्ता

रुपन्देही । पाल्पाको तिनाउ–१ कचलमा सुख्खा पहिरोले पुरिएर एक पुरुष मंगलबारदेखि बेपत्ता भएका छन् । कचलफाँट सिँचाई आयोजनाको नहरमा पुरिएर स्थानीय अन्दाजी ५५ वर्षका डिलबहादुर हिस्की बेपत्ता भएका हुन् । नहरमाथिबाट एक्कासी खसेको सुख्खा पहिरोमा पुरिएर मंगलबार दिउँसोदेखि वेपत्ता भएका उनको खोजी कार्य जारी रहेको तिनाउ गाउँपालिका प्रवक्ता राजेश...