सिस्ने गाउँपालिका – Nepal Press
सिस्ने गाउँपालिका

एमाले-कांग्रेसबीच गठबन्धन भएको सिस्ने गाउँपालिका अध्यक्ष माओवादीले जित्यो

सुर्खेत । रुकुमपूर्वको सिस्ने गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादीका कृष्ण रेग्मी ३७७९ मत ल्याइ विजयी बने भने कांग्रेसका दत्तबहादुर बस्नेतले ३७०० मत ल्याए । उनीहरुबीच ७९ मत अन्तर छ । यस्तै, उपाध्यक्षमा एमालेका गोपाल रेउले विजयी भएका छन् । उनले ३७६१...