सिग्नेचर पुल – Nepal Press
सिग्नेचर पुल

तिनाउमा यस्तो बन्दैछ सिग्नेचर पुल

रुपन्देही । मुलुकको प्रमुख आर्थिक केन्द्रका रुपमा स्थापित बुटवलको तिनाउ नदीमा बन्ने आकर्षक सिग्नेचर पुलको आर्किटेक डिजाइन तयार भएको छ । आधुनिक पुलको डिजाइन तयार पारेर त्यसलाई मूर्तरुप दिन नेपाली र विदेशी इन्जिनियरहरुले अहिले धमाधम काम गरिरहेका छन् । विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक...