सार्वजनिक विदा – Nepal Press
सार्वजनिक विदा

मिथिला परिक्रमाकाे लस्कर कञ्चन वन पुग्यो, भंगहामा सार्वजनिक विदा

जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमाको लस्कर आज महोत्तरी भंगहा नगरपालिकामा पर्ने कञ्चन वन पुगेको छ । कञ्चन वनमा भगवान राम र सीताले त्रेतायुगमा आपसमा रंग अविर दलेर होली खेलेको मानिन्छ । आज परिक्रमामा सहभागी साधुसन्त र श्रद्धालुले आपसमा होली खेल्नेछन् । त्यहाँ रंग अविर आज खेलेपछि मिथिलामा होलीको औपचारिक...