सामूहिक बलात्कार – Nepal Press
सामूहिक बलात्कार

सहयोगको प्रलोभनमा पारेर सामूहिक बलात्कारको भिडियो बनाउने ३ युवक पक्राउ

घोराही । महिलालाई प्रलोभन र प्रभावमा पारी माया प्रेम गरेको नाटक गरेर जंगलमा लगि सामूहिक बलात्कार गरेको आरोपमा घोराहीका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १० का २५ वर्षीय सुयोग योगी, २२ वर्षीय सुनिल पुन मगर, १९ वर्षीय दिनेश परियार रहेका छन् । प्रहरीका अनुसार...