सामूहिक आत्महत्या – Nepal Press
सामूहिक आत्महत्या

रामकाेट घटना: चारजनाकाे भेन्टिलेटरमा उपचार हुँदै, सुसाइड नाेट भेटियाे

काठमाडौं । काठमाडौंको रामकोटमा घरभित्र बेहोस अवस्थामा फेला परेका ५ जनामध्ये एक जनाको मृत्यु भएको छ भने ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ। एक जनाको सोमबार राति नै मृत्यु भएको थियो। बेहोस अवस्थामा फेला परेलगत्तै प्रहरीले मनमोहन मेमोरियल अस्पतालमा तत्कालै पुर्‍याएको थियो । उपचारका क्रममा ३३...