साइत – Nepal Press
साइत

बडादसैं २०७८ : हेर्नुस् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका साइत (सूची)

काठमाडौं । गृहमन्त्रालयले यस वर्षको बडादसैँका साइतहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको ८ गतेको पत्रानुसार दसैँको शुभ साइतहरु गृहले  सार्वजनिक गरेको हो । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई दसैँको शुभ साइत पठाएको छ । सबै जिल्ला प्रशासन कार्यालयहरुको मातहतका कार्यालयहरुलाई शुभसाइत अनुसार...