साइकलयात्रा – Nepal Press
साइकलयात्रा

पर्यटन प्रवर्द्धन गर्न सैनामैनामा साइकलयात्रा

रुपन्देही । स्थानीय पर्यटकीय क्षेत्रको प्रचार गरी पर्यटन प्रवर्द्धन गर्न रुपन्देहीको सैनामैना गाउँपालिकाले करिब ४५ किलोमिटर चक्रपथमा साइकलयात्रा संचालन गरेको छ । पालिकाले विश्व साइकलयात्री पुस्कर शाहसहितको टोलीलाई साइकलयात्रा गराएको हो । साइकलयात्रामा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीसहित करिब ६ दर्जन व्यक्ति सहभागी रहेको प्रेस सल्लाहकार टीका खरेलले जानकारी दिए...