सांसदबाट पदमुक्त – Nepal Press
सांसदबाट पदमुक्त

विमला वली र अजय शाही एमालेको कारवाहीमा, सांसदबाट पदमुक्त गर्न सभामुखलाई पत्र

प्रदेश सरकारका बिना विभागीय मन्त्री अजय शाही र सांसद बिमला खत्री वलीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई आज पत्र बुझाएको छ।