सहुलियत कर्जा – Nepal Press
सहुलियत कर्जा

पूर्व खेलाडीलाई सहुलियत ऋण दिने निर्णय स्वागतयोग्य: एन्एन्आइपीए अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पूर्व खेलाडीलाई सहुलियत ऋण दिने निर्णय र नवौं राष्ट्रिय खेलकुदको लागि बजेट विनियोजन स्वागत योग्य रहेको प्रतिक्रिया दिएका छन् । ‘लामो समयदेखि खेलाडीले उठाइरहेको सामाजिक सुरक्षाको माग केहि हदसम्म अप्रत्यक्ष सम्बोधन हो कि भन्ने भान भएको छ,’ उनले...