सरकारी प्राडो – Nepal Press
सरकारी प्राडो

कांग्रेस नेता शाहीले फिर्ता गरे मुख्यमन्त्रीबाट ‘उपहार पाएको’ सरकारी प्राडो

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट ‘उपहारस्वरुप पाएको सरकारी प्राडो’ फिर्ता गरेका छन् ।