सम्पदा – Nepal Press
सम्पदा

विश्वविद्यालयको सम्पदाप्रेम

विश्वविद्यालय ज्ञान, प्रज्ञान र विचारको संगम हो । यसको कार्यक्षेत्र विस्तृत छ । यद्यपि नेपालको सन्दर्भमा विश्वविद्यालयहरूले औपचारिक अध्ययनलाई नै केन्द्रमा राख्दै आएका छन् । उसको काम केवल विद्याको सर्टिफिकेट वितरण गर्ने निकायजस्तो बन्दै गएको देखिन्छ । तर, काठमाडाै‌ विश्वविद्यालय औपचारिक अध्ययनको परिधिबाट निकै पर फैलिएको छ । राष्ट्रका...