सम्पति विवरण सार्वजनिक – Nepal Press
सम्पति विवरण सार्वजनिक

स्वास्थ्यमन्त्री तामाङद्वारा सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । जनप्रतिनिधिको हैसियतमा काम तथा कार्वाहीलाई पारदर्शी तुल्याउन आफूले विवरण सार्वजनिक गरेको मन्त्री तामाङले बताए । ‘मन्त्रिपरिषद्को सदस्यको रुपमा मैले विवरण सार्वजनिक गरेको छु’ उनले...