समिरकुमार अधिकारी – Nepal Press
समिरकुमार अधिकारी

चर्चामा स्वास्थ्य मन्त्रालयको विज्ञप्ति : कोरोनासँग सरकारले हात उठाएकै हो ?

कोरोना महामारीको सन्दर्भमा स्वास्थ्य मन्त्रालयले आज जारी गरेको विज्ञप्ति सामाजिक सञ्जालमा चर्चामा छ । धेरैले यसलाई कोरोनासँग ‘सरकारले हात उठाएको’ अर्थमा व्याख्या गरिरहेका छन् ।