सगरमाथा सिमेन्ट – Nepal Press
सगरमाथा सिमेन्ट

सगरमाथा सिमेन्टले तुहायो ‘पक्की घर’मा बस्ने सपना

पुष २५ गते उनले एकसय बोरा सगरमाथा सिमेन्ट प्रयोग गरेर ढलान गरे । घरको ढलान गरेपछि उनले मनमनै सोचे,‘अब ढलान गरेको पक्की घरमा बस्ने भइयो ।’ ईन्जिनियर पवन योगीका अनुसार सिमेन्ट प्रयोग भएको ३० मिनेटपछि सेट हुन सुरु गर्छ भने २४ घन्टामा पुरै भइसक्छ । तर,चौधरीको घरमा भने ढलानमा...