श्रीमती हत्या – Nepal Press
श्रीमती हत्या

ढुंगाले हानेर श्रीमतीको हत्या

दाङ । दाङमा एकजनाले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ गणेशपुरका पदम पोखरेलले गएराती ढुंगाले श्रीमती बिमलाको हत्या गरेका हुन् । ढुंगाले लागेर गम्भीर घाइते भएकी बिमलाको उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको टाउकोमा ढुंगाले हानेर...