शैक्षिक डिग्री – Nepal Press
शैक्षिक डिग्री

भारतले पाकिस्तानको शैक्षिक डिग्रीलाई मान्यता नदिने

काठमाडौं । भारतले पाकिस्तानका कुनै पनि शैक्षिक संस्थाको डिग्रीलाई मान्यता नदिने भएको छ । भारतको युनिभर्सिटी ग्रान्ट कमिसन र काउन्सिल फर टेकनिकल एजुकेशनले एक सूचना जारी गर्दै पाकिस्तानका कुनै पनि शैक्षिक संस्थाको डिग्रीलाई मान्यता नदिने जानाकारी गराएको हो । उक्त सूचनाका अनुसार पाकिस्तानका शैक्षिक संस्था मार्फत प्राप्त डिग्री भारतमा...