शेहेवाज सारीफ – Nepal Press
शेहेवाज सारीफ

पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहेवाज सारीफ पक्का, बेलुका८ वजे सपथ हुने

काठमाडौं । पाकिस्तानका मुस्लिम लिगका  नेता शेहेवाज सारीफ पाकिस्तानको २३ औँ प्रधानमन्त्रीको रुपमा चयन हुने निश्चित भएको छ । इमरान खान नेतृत्वको पाकिस्तान तेहेरिखे इन्साफले राष्ट्रिय सभामा हुन लागेको चुनावी सत्र बहिष्कार गर्ने घोषणा गरेसँगै शेहेवाज प्रधानमन्त्री हुने निश्चित भएको हो । प्रधानमन्त्री पदका लागि पाकिस्तान मुस्लिम लिग नवाज...