शिवालय गाउँपालिका – Nepal Press
शिवालय गाउँपालिका

जाजरकोटको शिवालय अध्यक्षमा कांग्रेसका शेरबहादुर शाही निर्वाचित

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार शेरबहादुर शाही र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का गीता कुमारी शाही निर्वाचित भएका छन् । मतगणनाको अन्तिम परिणामअनुसार शाहीले तीन हजार ३०३ मत ल्याउँदा नेकपा एमालेका रंगनाथ योगीले दुई हजार ७१८ मत ल्याएका छन् । उनीहरूबीच ५८५ को मतान्तर रहेको...