व्हिलचियर – Nepal Press
व्हिलचियर

काठमाडौंदेखि गोरखासम्मको व्हिलचियर यात्रामा निस्किए आश र दिवस

काठमाडौं । ‘व्हिलचियर अपाङ्गको पहिचान होइन’ भन्ने मुल नाराका साथ व्हिलचियर यात्रीद्वय आश भुजेल र दिवस परियार काठमाडौंदेखि गोरखासम्मको व्हिलचियर यात्रामा निस्किएका छन् । रोग तथा दुर्घटनाबाट मेरुदण्डमा चोट लागेर अपाङ्गता भएर व्हिलचियरमा जीवन बिताइरहेका आफु जस्तै व्यक्तिहरुलाई हौसला प्रोत्साहन प्रदान गर्न साथसाथै अपाङ्गता मैत्री संरचना निर्माण गर्नका लागि...