वैशाखमा सञ्चालन – Nepal Press
वैशाखमा सञ्चालन

कक्षा १० सम्मका सबै प्रकारका परीक्षा वैशाखमा सञ्चालन गरेर नतिजा प्रकाशन गरिसक्नुपर्ने

काठमाडौं । विद्यालयत तहले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षा आगामी २०७९ बैशाखमा सञ्चालन गरेर नजिता पनि बैशाखमा नै प्रकाशन गरिसक्नुपर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई त्यसै अनुसार काम अघि बढाउन निर्देशन दिएको हो ।...