विसु पर्व – Nepal Press
विसु पर्व

सुदूरपश्चिमेलीले मनाए काठमाडौंमा सिस्नु चिलाएर विसु पर्व

काठमाडौं । नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख एक गते सुदूरपश्चिममा सिस्नु चिलाएर मनाइने बिसु पर्व काठमाडौंमा पनि मनाइएको छ । नौखुवा प्रतिष्ठान नेपाल र नब्सको आयोजनामा ‘विसु त्यारउनि सैनु चिलाउन्या र सुखाउनी दुखाउनी हर्न्या रे चाहा खान्या कार्यक्रम’ चावहिलको नब्स स्कुलमा सम्पन्न भएको हो । नयाँ वर्षको सुभारम्भ...