विर्तामोड – Nepal Press
विर्तामोड

विर्तामोडमा फराकिलो मतान्तरले एमाले अगाडि

झापा । झापाको विर्तामोडमा फराकिलो मतान्तरले एमालेले अग्रता लिएको छ । यस्तो छ प्रारम्भिक परिणामः प्रमुख एमाले– १५९, कांग्रेस ९३, राप्रपा २०, स्वतन्त्र १ । उपप्रमुखमा एमाले १६९, माओवादी ५४, नेकपा एस २, राप्रपा २६, तराजु २, कुखुराको भाले १ ।