विर्खबहादुर विष्ट – Nepal Press
विर्खबहादुर विष्ट

माओवादीका विर्खबहादुरले जिते सानीभेरीको अध्यक्ष

सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका विर्खबहादुर विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्द ४ हजार ३२० मत ल्याएर पराजित भए । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी कमला...