विमला तुम्खेवा – Nepal Press
विमला तुम्खेवा

सञ्चारिका समूहको अध्यक्षमा तुम्खेवा

काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छिन्। आठौँ महाधिवेशन अन्तर्गत शुक्रबार भएको निर्वाचनमा तुम्खेवा निर्वाचित भएकी हुन् । शुक्रबार मध्यरातमा घोषित मत परिणामअनुसार तुम्खेवाले ८५ मत प्राप्त गरी  विजयी भएकी हुन । उनकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत प्राप्त गरिन । अध्यक्षमा जम्मा दुई मतको...