विपद्मा उद्धार – Nepal Press
विपद्मा उद्धार

सशस्त्र प्रहरी बलले सुदूरपश्चिममा गर्याे विपद्‌मा उद्धारको अभ्यास

कैलाली । सुदूरपश्चिम प्रदेशमा आगामी दिनमा हुन सक्ने सम्भावित विपद् उद्धारको लागि सशस्त्र प्रहरीले अध्यास गरेको छ । सशस्त्र प्रहरी बलले सुदूरपश्चिमका विभिन्न स्थानमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अन्तर्गत मनसुन एवं विपद्जन्य घटनामा आधारित कृत्रिम अभ्यास गरेको हो । जलजन्य विपद् उद्धार कार्यलाई प्रभावकारी बनाइ क्षति न्यूनीकरण...