विनोदप्रसाद साह – Nepal Press
विनोदप्रसाद साह

वडासचिव साह साढे ३ हजार घुससहित पक्राउ

जनकपुरधाम । बाराको कोल्हवी नगरपालिका ११ का वडासचिव विनोदप्रसाद साहलाई अख्तियारको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको छ । सेवाग्राहीबाट साढे ३ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौडाको टोलीले पक्राउ गरेको हो । स्रोतका अनुसार वडासचिव साहले जग्गा नामसरी सिफारिस गर्नका लागि सेवाग्राहीसँग घुस लिएका...