विद्युतीय मेसिन – Nepal Press
विद्युतीय मेसिन

विद्युतीय भोटिङ मेसिनमा एमाले नेताले गरे मतदानको पूर्वाभ्यास (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विद्युतीय मेसिनमार्फत नमुना मतदान भएको छ । मंसिर १०-१२ मा तय गरिएको १०औं महाधिवेशनमा मतदानका लागि विद्युतीय मेसिन प्रयोग गर्ने एमालेले निर्णय गरिसकेको छ । शुक्रबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केन्द्रीय बैठकअघि नेताहरुले मेसिनमा मतदानको नमूना अभ्यास गरेका हुन् । युवा...