विजय शाही – Nepal Press
विजय शाही

कर्णालीका १ सय ४० युवा ‘ठग्ने’ विजय शाहीलाई प्रदेश सरकारको २ लाख पुरस्कार !

सुर्खेत । तीन घण्टा पद्यासन गर्ने, अंग्रेजी र नेपाली ‘फर्मुला’मार्फत आफू जस्तै सीप सिकाउने भन्दै कर्णालीका एक सय ४० भन्दा बढी युवाबाट सात लाख भन्दा बढी ठगी गर्ने कालिकोटका विजय शाहीलाई कर्णाली प्रदेश सरकारले पुरस्कार दिएको खुलेको छ । कर्णाली प्रदेश सरकारले मेमोरी किङ भएको बताउँदै मन्त्री परिषदको वैठकमा...