वाग्मती सरकार – Nepal Press
वाग्मती सरकार

क्रमभंगताको बाटोमा वाग्मती सरकार !

राजनीतिक नेतृत्व होस् वा कर्मचारी, नेपालजस्तो गरिब देशलाई सामाजिक आर्थिक रुपमा माथि उठाउन हरेक क्षेत्र र संस्थाको नेतृत्व इनिसिएटर बन्नु पर्दछ । उसले सम्भवभित्र असम्भव होइन, असम्भवभित्र सम्भावना खोज्नु पर्दछ । देशकाप्रतिको उसको दायित्व पनि यही हो र विज्ञान पनि यहीँ हो । यो नै क्रमभंगता अर्थात् अग्रगतिको सूचक...