वसन्त रेग्मी – Nepal Press
वसन्त रेग्मी

सन्दीपबारे लिजेन्ड क्रिकेटर वसन्त रेग्मी भन्छन्- विश्वकपमा नेपालले निकै राम्रो खेलाडी गुमायो (भिडिओ)

वसन्त वर्ल्ड क्रिकेट लिग–डब्लूसीएलमा विश्वकै सर्वाधिक एक सय १८ विकेट लिने बलर हुन् । सन् २०१८ मा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएयता वसन्तको राष्ट्रिय टोलीमा प्रदर्शन फिक्का हुन थाल्यो । खास गरी सन्दीप लामिछानेको उदयले अन्य स्पीनरहरु छायामा पर्न थालेका थिए ।